२०७९ असार १४
  • काठमाडौँ

अर्का गु’ण्डा नाइके राजु गोर्खाली कांग्रेस महाधिवेशन प्रतिनिधमा निर्वाचित

सिन्धुपाल्चोक । पुराना गु’ण्डा नाइके राजु गोर्खाली भन्ने राजेन्द्रबहादुर गोर्खाली नेपाली कांग्रेस सिन्धुपाल्चोकबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ को अधिवेशनमा गोर्खाली केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट राजनीतिमा घु’सेका गोर्खाली यसअघि गु’ण्डागर्दी तथा ह,’त्याको आरो`पमा पक्रा`उ परेर छुटेका व्यक्ति हुन् ।कोटेश्वर, चाबहिल, गौशाला, सिनामंगल क्षेत्रमा आ’परा,धिक गतिविधि गर्दै आएका गोर्खालीलाई पछिल्लो पटक महानगरीय अप`राध महाशाखाले २०७५ साल माघ २० गते आइतबार बानेश्वरबाट पक्रा`उ गरेको थियो ।

त्यतिबेला उनी राजधानीका व्यापारीहरूलाई ध’म्क्याएर अ’वैध असुली गरिरहेको आरो`पमा प`क्रा`उ परेका थिए । उनले गु’ण्डागर्दी शैलीमा राजधानीका मलहरूमा व्यापार गर्ने ६ जना व्यापारीहरूको पसलमा ज’बरज`स्ती ताला लगाउने, खाली गर्न लगाउने र अन्यलाई भाडामा उपलब्ध गराइरहेका थिए।

०७५ सालमा उनले काठमाडौं मलका शिवलक्ष्मी कोजुको नामको ठेक्का अलिखित रूपमा स्वीकार गरेको भन्दै व्यापारीहरू सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिबहादुर थापालगायतको पसलमा ताला लगाएर तीन महिनादेखि आफ्नो क’ब्जामा लिएको सिंहले बताए।

२०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा त’रबार हा’नी ह,’त्या गरेको आ,रो,पमा गोर्खालीले दस वर्ष स’जाय भु’क्तान गरी छुटेका व्यक्ति हुन् । उनले काठमाडौं गरेको गु’ण्डागर्दीका घटना भने असंख्य रहेका छन् ।उता धादिङबाट पनि अर्का गु’ण्डा नाइके राधे नेपाली कांग्रेसको प्रतिनिधिमा चयन भएका छन। नेपाल समाचार बाट

२०७८ मंसिर १३, सोमबार २२:१५ 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार