२०७९ भाद्र १
  • काठमाडौँ

कांग्रेसमा हानाहान ,५ जना घाइते

काठमाडौं, मंसिर १३ । सर्लाही जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन क्रममा सोमबार पनि वि’वा’द भएको छ ।

गो’ली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको वि’वा’द’ले उ’ग्र रूप लिएपछि झ’ड’प भएको हो । सो झ’ड’प’मा परी मतदान अधिकृत सहित ५ जना घा’इ’ते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आ’क्र’म’ण भएपछि प्रहरीसँग झ’ड’प भएको हो ।

वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हा’त’पा’त हुन थालेपछि प्रहरीले बचाउन प्रयास गर्ने क्रममा झ’ड’प भएको बताइएको छ ।

निर्वाचन अधिकृतको टा’उकोमा चो’ट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँ’चि’ए’को छ । यसअघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फा’य’र गरेका थिए ।

२०७८ मंसिर १३, सोमबार १२:३१ 0 Minutes 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।