२०७९ असार १८
  • काठमाडौँ

नयाँ भेरि-यन्ट खत’रनाक रहेको कारण अमेरिकाको न्युयोर्कमा संक’टकाल घोषणा !

न्युयोर्क : अमेरिकाको न्युयोर्कमा संक’टकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संक’टकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् ।

को’रोनाभाइर’सको महामा’री बढ्दै गएको र को’रोना भा’इरसको नयाँ भेरिय’न्ट अझ खत’रनाक रहेको लगायतका कारणले संक’टकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन् । “पछिल्लो समयमा को’रोनाभाइरस’बाट सङ्क्र’मित भएर अस्पताल भर्ना हुनेहरुको

सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकट’ काल लगाइएको हो,” गभर्नरले भनेका छन् । कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिए काले थप चिन्तित बनाएकाले

सतर्कता अपनाउनु परेको उनको भनाइ छ । अहिले घोषणा गरिएको सं’कटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ कोरो’नाभाइ’रसको रुपमा ओमिक्रोन कोरो’नाभा¥इरस फै’लिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संक’टकालको घो’षणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिब’न्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरुलाई समेत विदेशबाट आउने या|त्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

२०७८ मंसिर १२, आईतवार १३:४१ 0 Minutes 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।