२०७९ असार १४
  • काठमाडौँ

विवाह गर्दै नायिका रेखा थापा, को हुन् दुलाहा ?

काठमाडौँ – रेखा थापा, नेपाली चलचित्रमा स्थापित नाम बनेको धेरै भयो । पहिलो हिरोइन, अभिनेत्री, निमार्ता हुँदै निदेर्शकसम्म रेखा थापाले आफूलाई प्रमाणित र स्थापित गरेकी छन् ।

१५ वर्षभन्दा बढीदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहेकी रेखालाई सूरुमा बोल्ड नायिकको रुपमा हेरियो । त्यसपछि उनी चलचित्रमा नायकका रुपमा प्रस्तुत हुन थालिन्, अर्थात केन्द्रीय पात्र महिला नै रहेका चलचित्रमा रेखा सफल हुँदै गइन् र ती चलचित्रको निर्माण पनि गरिन् ।

पछिल्ला केही वर्षदेखि उनी चलचित्र निर्माणसँगै निर्देशनमा पनि सक्रिय छन् र अभिनयले निरन्तरता पाइरहेको छ । रेखा थापाले आफूलाई अहिलेसम्मको यात्रामा पहिरनले मात्रै होइन स्वभावले बोल्ड बनेकी छन् । चलचित्रको माध्यमबाट समाजका कु’रीति वि रुद्ध प्र हार गर्न आफू लागि परेको उनले बताउने गरेकी छन् ।

भिडियो हेर्नुस्

२०७८ मंसिर १२, आईतवार ११:२१ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार