
काठमाडौ : महानगरीय अप’राध महाशाखाले प्रतिबन्धित रक्तच’न्दनको तेलसहित काठमाडौंको तिलगङ्गाबाट १० जनालाई प’क्राउ गरेको छ । महाशाखाको टोलीले अ वैध रूपमा बिक्री गर्ने तयारीमा राखेको ३३ लिटर रक्तचन्दनको
तेलसहित सिन्धुली हरिहरपुर–४ का हेमकुमार श्रेष्ठ, मकवानपुर गढी–१ का मंगल सिहं लो, काठमाडौँ टोखा–४ का ईक्रम श्रेष्ठ, तिलगंगाका मदन पोडे, छाउनीका अनिल चरण तथा अ,,नुप कुमारलाई प क्राउ गरेको हो ।
त्यस्तै सोही अवैध कारोबारमा संलग्न बनेपा–४ का कार्साङ्ग लामा, खोटाङ हलेसी–६ का घनश्याम आले मगर तथा जीवन थापा, तनँहु भानु–६ का सुदीप भट्टराईलाई रक्तचन्दनको तेल सहित महाशाखाले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुवेर खापुङ्ले विशेष सूचनाको आधा,,रमा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । रक्तचन्द नको तेलको अ वैध बिक्री भइरहेको भन्ने गोप्य सूचनापछि महा शाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लि एको हो ।
भातबाट नेपाल अ’वैध रूपमा भित्रिएको र’क्त चन्दन’को तेल चीनतर्फ तस्करी गर्नु योजना रहेको खापुङ्ले जानकारी दिनुभ यो । कडा सुरक्षाका कारण चिनतर्फ त स्करी गर्न नसके पछि काठमाडौँमा नै बिक्री गर्न लागेको प्रारम्भि क अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
तिलगङ्गास्थित मदन पोडेको कोठाबाट बरा’मद भएको ३३ लिटर तेल प्रतिलिटर ५ लाखमा बिक्री गर्ने योजना रहेको खुलेको महाशाखाले जनाएको छ ।
खापुङ्ले प’क्राउ परेका उनीहरूले पाँच सय लिटर रक्त’चन्दन को तेलका बिक्री गर्न चाहेको बताए पनि ३३ लिटरमात्र बरामद भएकाले थप खप खोजी तथा अनुसन्धान भइरहेको बताउनु भयो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवा हीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।