२०७९ श्रावण ३१
  • काठमाडौँ

छोराको बुबा को हो ? थाहा नभएपछि चर्चित सांसद त’नावमा !

छोराको बुबा को हो ? थाहा नभएपछि चर्चित सांसद त’नावमा !

बाबुको टुङ्गो नभएका एक छोरा जन्माएपछि एक चर्चित सांसद एवं अभिनेत्री त’नवमा आएकी छिन् ।तृणमूल कांग्रेस (टीएमसी) सांसद तथा अभिनेत्री नुसरत जहाँ आमा बनेकी छिन् । उनले एक छोरालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि फ्यान र सेलिब्रेटीहरु नुसरत जहाँलाई बधाई दिइरहेका छन् ।

नुसरत जहाँको ग’र्भावस्थाको बारेमा धेरै विवाद भएको थियो । नुसरत धेरै दिन देखि ग’र्भवती भएको खबरहरु आएका थिए । पछि नुसरतले बेबी बम्प देखाउँदै सार्वजनिक गरेको तस्विर भाइरल भयो ।त्यसपछि उनको ग’र्भावस्था पुष्टि भयो । जब नुसरतको ग’र्भावस्थाको खुलासा भयो, त्यस समयमा उनी पति निखिल जैनसँग अलग भएको कुरा चर्चामा थियो ।

नुसरतको २०१९ मा निखिल जैनसँग विवाह भएको थियो ।तर उनीहरु अलग भएका छन् । नुसरतको ग’र्भावस्थामा निखिल जैनले भनेका थिए कि उनी यस बारेमा केहि जान्दैनन् । उनले त्यसबेला पेटमा हु’र्कदै गरेको बच्चा आफ्नो नभएको बयान दिएका थिए ।

त्यसबीच, नुसरत जहाँको अभिनेता यश दासगुप्तासंग अफेयर भएको चर्चा चल्यो । नुसरत जहाँ र निखिल जैनले सार्वजनिक रुपमा एक अर्का बिरुद्ध धेरै ग’म्भीर आरोप लगाएका छन् । निखिलले नुसरत र यश दा’सगुप्ताको अफेयर तिर इशारा गरेका थिए ।

यद्यपि निखिलले सीधै यशको नाम लिएनन् । तर यो पक्कै संकेत गरीएको थियो कि उनीहरुको सम्बन्धमा त’नाव यशको कारणबाट आएको हो । नुसरतले निखिलसँगको बिहे अमान्य भन्दै अलग भएपछि आफ्नो एक बयानमा भनेकी थिइन्, ‘टर्की विवाह नियमनको अनुसार, एक विदेशी भूमिमा भएकोले, विवाह अमान्य छ ।

किनकि यो दुई फरक धर्मका मानिसहरु बीचको एक विवाह थियो, त्यसैले त्यसलाई भारतमा कानूनी मान्यता दिन आवश्यक थियो । आवश्यक थियो तर यो भएन् ।’ नुसरतले थप्दै भनेकी थिइन्, ‘कानूनी रूपमा यो विवाह मान्य छैन, तर एक सम्बन्ध वा लिभ–इन सम्बन्ध हो ।

त्यसैले सम्बन्ध वि’च्छेदको प्रश्न उठ्दैन ।’ नुसरतले निखिललाई आफ्नो खाताबाट पैसा निकालेको आरोप समेत लगाएकी थिइन् । यता, निखिलले पनि आरोप लगाए कि नुसरत जहाँ विवाह दर्ता गर्नबाट भाग्दै थिइन् ।उनका अनुसार नुसरतलाई धेरै पटक विवाह दर्ता गर्न आग्रह गरेका थिए, तर नुसरत सधैं यो कुराबाट टाढा रहन्थिन् ।

नुसरत र निखिलको विवाह १९ जुन २०१९ मा टर्कीमा भएको थियो । दुबै जनाले भव्य स्वागत पनि गरियो, जसमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र सांसद एवं अभिनेत्री मिमी चक्रवर्ती उपस्थित थिए ।

२०७८ मंसिर ११, शनिबार २३:४४ 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।