२०७९ असार १४
  • काठमाडौँ

एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा भातको अभाव

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा भातको अभाव भएको छ ।

महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताको चापले गार्द सौराहाको होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव भएको हो ।

यतिबेला एमाले पार्टीको नयाँ नेतृत्वमा जुटिरहेको छ । तर कार्यकर्ता तथा नेताहरु भात खाने होटल लजहरुमा रितो अवस्थामा बसिरहेका छन् ।अधिकतम खर्चेर खानाको व्यवस्थापन गर्दा पनि अभाव सृजना भइरहेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

महाधिवेशनका कारण स्थानीय चोक तथा बजारहरुमा सवारी जाम तथा भिडभाड रहेको छ ।महाधिवेशनमा अध्याधिक मानिसहरु भेला भएकाले पनि बजारमा भातको खपत भएको हो । न्युज24 बाट

२०७८ मंसिर ११, शनिबार ०९:५३ 0 Minutes 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार