
चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशन भइरहेको सौराहामा भातको अभाव भएको छ ।
महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताको चापले गार्द सौराहाको होटल तथा रेष्टुरेन्टहरुमा भातको अभाव भएको हो ।
यतिबेला एमाले पार्टीको नयाँ नेतृत्वमा जुटिरहेको छ । तर कार्यकर्ता तथा नेताहरु भात खाने होटल लजहरुमा रितो अवस्थामा बसिरहेका छन् ।अधिकतम खर्चेर खानाको व्यवस्थापन गर्दा पनि अभाव सृजना भइरहेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।
महाधिवेशनका कारण स्थानीय चोक तथा बजारहरुमा सवारी जाम तथा भिडभाड रहेको छ ।महाधिवेशनमा अध्याधिक मानिसहरु भेला भएकाले पनि बजारमा भातको खपत भएको हो । न्युज24 बाट
२०७८ मंसिर ११, शनिबार ०९:५३
0 Minutes
106 Views