२०७९ भाद्र १
  • काठमाडौँ

हार्दिक श्रद्धाञ्जली । मनमा दया हुनेले मात्र Rip Rip लेख्नुहोस

हार्दिक श्रद्धाञ्जली । मनमा दया हुनेले मात्र Rip Rip लेख्नुहोस

दैलेख दुल्लुकाे घटना हाम्रो भेट तिम्रो हाँसो तिम्रो बोली अहिले भर्खर नै हो जस्तो लागी रहेछ तिमी

यो संसार बाट गई सक्यौ तर विश्वास लागेको छैन तिम्रो आत्मा लाई सान्ती मिलोस बैनी,। नरेन्द्र सावनले लेखेको यो दुखदायी फेसबुकहार्दिक श्रद्धाञ्जली

यो पनि पढ्नुहोस्
काठमाडौ । जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो ।

यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा।लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।

केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भने वनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् ।

२०७८ मंसिर १०, शुक्रबार २२:५० 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।