२०७९ असार १५
  • काठमाडौँ

दुबईमा अलपत्र परेका छोरा आइपुग्दा एयरपोर्टमै आमा र श्रीमतीको रुवाबासी|अझै दुई छोराको उतै बिजोग|

दुबईमा अलपत्र परेका छोरा आइपुग्दा एयरपोर्टमै आमा र श्रीमतीको रुवाबासी|अझै दुई छोराको उतै बिजोग|भिडियो हेर्नुस्

यो पनि उत्तर कोरियामा नेटफ्लिक्स सिरिज स्क्वीड गेमको कपि बेच्ने विद्यार्थीलाई मृत्युदण्डको सजाय दिइएको छ ।विद्यालयका सातजना विद्यार्थीले उक्त सिरिज हेरिरहेको भेटिएपछि अनुसन्धानका क्रममा एक जनाले उक्त सिरिजको कपि बेचेको पाइएपछि एक विद्यार्थी भने मृत्युदण्डको सजाय दिइएको छ ।

सिरिजको कपी खरिद गरेर हेर्ने ६ जनालाई भने आजीवन जेल सजाय सुनाइएको छ । हालै उत्तर कोरियाले जारी गरेको नयाँ कानुनमा विशेषगरी अमेरिका र दक्षिण कोरियामा बनेका भिडियो सामग्रीहरु हेर्न प्रतिबन्ध लगाइएको छ ।

तर, विद्यार्थीहरूले कानुन उल्लंघन गर्दै लुकीछिपी भिडियो सिरिज हेरेपछि विद्यार्थीसँगै विद्यालयका शिक्षक र प्रशासनका कर्मचारीलाई पनि विद्यालयबाट निकालिएको छ ।

विद्यार्थीहरुले दक्षिण कोरियाले नेटफ्लिक्समार्फत रिलिज गरेको विश्वभर रुचाइएको सर्वाधिक भिडियो सिरिज हेरिरहेका थिए ।

२०७८ मंसिर १०, शुक्रबार १४:५४ 0 Minutes 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार