२०७९ आश्विन २२
  • काठमाडौँ

रन्जित तामाङ भन्नुहुन्छ : एमाले देश लु-टेको पैसाले नारायणीमा भोज गर्दैछ ।

काठमाडाैं : अखिल (क्रान्ति’कारी) का निवर्तमान अध्यक्ष रन्जित तामाङले देश लु’टेको पैसाले एमालेले चितवनमा भोज गरिरहेको आरो’प लगाएका छन्।

नेकपा (माओवादी केन्द्र) माइनगरपालीका इलामको नगर सम्मेलनलाई बिहिबार सम्बोधन गर्दै तामाङले चितवनमा पार्टी अधिवेशन गरिरहेको नेकपा एमाले माथि यस्तो आरो’प लगाएका हुन्।

उनले साढे तीन वर्ष जनताको मतको अपमान गर्दै ओलीले म’जाक र ठ’ट्टा गरेर बिताएको बताए। उनले ले केपी वली नेतृत्वको सरकारको भ्रष्टा’चार छान’बिन हुनुपर्ने माग समेत गरे। तामाङले भने ,’केपी ओली सरकारले इतिहासमा पहिले

कहिल्यै नभएको भ्रष्टा’चार गरेको छ र त्यही देश लु’टेको पैसाले नारायणी किनारमा ‘पिकनिक’ आयोजना गरेर धुलो उडाइरहेको छ । हामी ओली सरकारका पालाम भएको अभूतपूर्व भ्रष्टा’चारमाथि छानवि’नको माग गर्दछौं ।’

आफ्नो अधिकांश समय केपी ओली र एमालेको आलोचनामा खर्चेका तामाङले ओलीमाथि गणतन्त्रको संघर्षमा भागेको र गणतन्त्र आइसकेपछि पनि संघीयता र गणतन्त्र बि’रुद्ध चलखेलको असफल प्रयास गरिरहेको आ’रोप समेत लगाए ।

२०७८ मंसिर १०, शुक्रबार १३:२५ 0 Minutes 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।