
सल्यान १०, मंसिर ।
सल्यानमा शरिर जलेको अवस्थामा एक पुरुषको श’व फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा बाँसघारीमा आधा श’रिर ज’ले’को अवस्थामा श’व फेला परेको
जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृ’त फेला पर्नेमा शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँका अन्दाजी ३० वर्षीय शेर बहादुर चन्द रहेको घ’ट’ना’को अनुसन्धानमा खटि’एका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले जानकारी दिनुभयो ।
घर देखी झण्डै ५० मिटर पश्चिममा श’व फेला परेको हो । स्थानीयले शुक्रबार बिहान श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृ’तक सुत्ने कोठामा समेत र’ग’त देखिएको र घरमा ह’त्या गरी ज’ला’ए’को हुनसक्ने प्रहरीको भनाइ छ ।
ह’त्या गरेको आंशकामा भाउजु नाता पर्ने स्थानीय दुई महिलालाई नि’यन्त्र’णमा लिएको र थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानटुडे डटकम बाट