२०७९ असार १५
  • काठमाडौँ

२ महिना अघि अमेरिका पुगेकी महिलाको मृत्यु, भोलि श’व नेपाल ल्याइँदै

काठमाडौं, ८ मंसिर । अमेरिकामा एक नेपाली महिलाको गाडी को ठक्करबाट मृत्यु भएको छ । मेरिल्यान्डको प्रिन्स जर्ज काउ न्टीमा गाडीको ठ’क्करबाट ४० वर्षीया बर्खा खड्का प्रसाईको सोमबार मृत्यु भएको हो ।

प्रसाईलाई उपचारको लागि नजिकैको अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । प्रसाईलाई आफन्तको घरबाट फर्कने क्रममा बाटो क्रस गर्दा गाडीले ठ क्कर दिएको थियो ।

झापा बुद्धशान्ति गाउँपालिका स्थायी घर भएकी खड्का मेरि ल्याण्डमा बस्दै आएकी थिइन् । उनी २ महिना अघि मात्र इन्ट रनेशल अर्गनाइजेशन फर माइग्रेन आईओएममा काम गर्नका लागि नेपालबाट अमेरिका पुगेकी थिइन् । भोली उनको श व नेपाल ल्याउने बताइएको छ ।

अन्य समाचार | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल यले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चा लन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरि तो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालय लाई दुुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन दिएको जनाएको छ । निर्देशनमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन,

अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउ नुुपर्ने उल्लेख छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न  थालिएको छ ।

२०७८ मंसिर ८, बुधबार १८:४७ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार