२०७९ असार १५
  • काठमाडौँ

भारतले बाटो न,दिएपछी जो,खिम मोलेर छाङरु पुग्यो जनगणना टोली

दार्चुला, मङ्सिर ६ गते । दार्चुलाको व्यास गाउँ पालिका–१ स्थित छाङरु र तिकंर गाउँको जन गणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।

दार्चुलाका जिल्ला जनगणना अधि कृत पदम राज पाण्डेका अनु सार शुक्रबार खलंगाबाट प्र स्थान गरेको सहायक जनग,,णना अधि कृत ख गेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ ।

छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताउनुभयो । चिसो छल्न तिकंरबासी बेँसी झर्न थाले कोले जनगण ना गर्न चुनौती थपिएको छ।

जनगणना अधिकृत पाण्डेले भन्नुभयो, केहि स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका ग णक राजेन्द्र का र्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गण क खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलं गामै गरिनेछ ।

व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनग णना कार्य भने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो। नेपालतर्फको बाटो निकै अ,स,हज भएकोले भीर पहरामा हिँड्दा

ज्यानको समेत जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गणकहरु फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदि,न मा,ग गरि एको छ ।

हेलिकोप्टरका लागि विभागसंग समन्वय भइरहे कोले फर्कि दासम्म हेलिकोप्टरको व्यवस्था हुन सक्ने सम्भा,वना रहेको जन,गणना अ,धि,कृत पाण्डेले बताउनुभयो ।

नेपालतर्फ सुरक्षित बाटो नहुदा व्यास गाउँ पालि काका स्थानी यहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँ सम्म आवत जावत गर्दै आएका छन् ।

भारतले गणकलाई बाटो नदिदा सहायक जनग णना अधिकारी खगेन्द्र कार्की र कार्यालय सह योगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै व्यास पुगेका हुन् ।

विवा’दित क्षेत्रमा गएर पनि ज,नगणना गर्छ कि भन्ने आ,शं काले गणकलाई पास नदिएको हुन सक्ने उहाँको भनाई छ । गोरखापत्र दैनिकमा खबर छ ।

२०७८ मंसिर ७, मंगलवार १०:२१ 0 Minutes 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार