२०७९ श्रावण २६
  • काठमाडौँ

रहेनन् देशकै उत्कृष्ट न्यूरोसर्जनका डाक्टर , उनको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति

काठमाडौ : ३८ वर्षका न्यूरोसर्जन डा.सुवाष लोहनीको नि’धन भएको छ । टोखास्थित ग्राण्डी टावरमा बे’होस अव’स्थामा फेला परेका छन ।

सोमबार दिउसो करीब ३ बजेतिर ओछ्यानमै बेहोस अवस्थामा फेला परेका लोहनीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृ’त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार डा.लोहनीले दे’ह’त्या’ग ग’रे’को जनाईएको छ। लोहनीलाई देशकै सबैभन्दा आशाजनक न्यूरोसर्जनका रुपमा लिइन्थ्यो । लोहनीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्ष,ति

पुगेको र उनको निधनले स्तव्ध बनाएको उनका सथिहरुले बताएका छन । लामोसमय न्यूरो हस्पिटल बाँसबारीमा काम गरेका लोहनी हाल नेशनल न्यूरो सेन्टरमा आवद्ध थिए ।

यता, मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । मुटुका बिरामीका लागि साताव्यापी निःशुल्क मुटु शिविरलाई स्थानीयवासीले अवसरका रूपमा लिएको उहाँले बताउनुभयो ।

मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि सुलभ र सहज उपचार सेवा दिन थालिएको छ । टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बनाउन सफल भएको उहाँले बताउनुभयो ।

अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पतालमा रोटरी क्लबको सहयोग मा केही दिनपछि थप चार डायलायसिस मेसिनबाट सेवा दिने तयारी छ । ताजाखबर बाट

२०७८ मंसिर ७, मंगलवार ०७:४३ 1 Minute 324 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।