२०७९ आश्विन २२
  • काठमाडौँ

म; दिराको तालमा बे; होस युवकले अस्पतालमा होस खुलेपछि दिएको बयानले डाक्टर नै झस्किए !

काठमाडौं । म; दिरा पिउनु हुँदैन भनेर सल्लाह दिने गरिन्छ । तर पनि मान्छेहरु म; दिरा बनाउछन् र पिउछन् पनि ।

म; दिरा पिउदा र पछि धेरै न; सोचेका दु; र्घटनाहरु भएका छन् । यो बीचमा भारत, राजस्थानको ढोलपुर जिल्लाबाट एउटा अनौठो खबर बाहिर आएको छ ।

त्यहाँ म; दिरा पा; र्टीमा सहभागी तीन साथीले स; र्पलाई भुटेर खाएपछि बि; रामी परेका छन् । त्यसपछि एक युवकको अवस्था ग; म्भीर बन्यो, जसलाई अस्पताल भर्ना गरिएको छ ।

युवकका परिवार स; र्प खाएको खबर पाएपछि स्तब्ध भएको थियो । यो कुरा थाहा पाएर डाक्टरहरु पनि छक्क परेका छन् ।

प्राप्त जानकारी अनुसार पसल खोलेको खुसीमा तीन जना साथी मैदानमा म; दिरा पार्टी गरिरहेका थिए । यसैबीच दुलोबाट सर्प निस्कियो । म; दिराको तलमा तीनै जनाले सर्प समाते । सर्पलाई मा; रेपछि तीन जनाले सर्पलाई अगाडि र पछाडि गर्दै टु; क्रा पारे ।

त्यसपछि उनीहरुले स; र्पलाई भुटेका थिए । मदिराको तालमा तीन साथीले स; र्पलाई भुटेर खाएका हुन् । सर्प खाएपछि अतर सिंह नामका व्यक्तिको अवस्था खराब भयो । अतर सिंहलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । उनीबारे अहिलेसम्म कसैलाई थाहा थिएन ।

तर अस्पतालमा अतर सिंह होश आएपछि उनले सर्प खाएको जानकारी आफैं दिएका हुन् । त्यसपछि अस्पतालमा सबैको होस उड्यो । अतर सिंहको अवस्था खतरामुक्त रहेको बताइएको छ । एउटा व्यक्तिले सर्पलाई भुटेर खायो ।

त्यसपछि ती व्यक्तिको स्वास्थ्य बिग्रियो र उनी बेहोस भए । घटना ढोलपुर जिल्लाको कौलारी थाना क्षेत्रको पिपरी पुरा गाउँको हो । अन्य दुई जना साथिहरुले पनि सर्प खाएका थिए तर उनीहरुलाई असर नपरेको बताइएको छ ।

२०७८ मंसिर ७, मंगलवार ००:०३ 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।