२०७९ श्रावण २६
  • काठमाडौँ

सीमा क्षेत्रमा क्रुज मिसाइल जडित ब’म,बर्षक ह’ति’या’र देखाएर चीनले भारतलाई दियो चु,नौती

एजेन्सी। सीमा क्षेत्रको सन्दर्भमा चीन-भारतबीच विगतदेखि नै त,नावपू’र्ण सम्बन्ध रहँदै आएको छ ।

र, दुवै देश सीमा क्षेत्रमा आफ्नो प’कड जमाउन खोजिरहेका छन् । सीमा क्षेत्रमा को बलियो बन्छ भन्ने सन्दर्भमा चीनले भने आफ्नो द’रिलो श’क्ति प्रदर्शन गर्दै आएको छ ।

हालसालै चीनले भारतसँगको सीमा क्षेत्रमा ब’म’ब,र्षक ह’ति’या’र परिचालन गरेको भिडियो सार्वजनिक गरेको छ । चीनले उक्त भिडियो सार्वजनिक गरेसँगै दुई देशबीचमा तनाब झ्न बढेको छ ।

चिनियाँ सञ्चार माध्यमहरुले सार्वजनिक गरेको भिडियोमा चीनको हवाई फौजले दुई देशलाई छु,ट्टाउने लाईन अफ कन्ट्रोल एच–६के बम्बर तैनाथ गरेको छ । उक्त एच– ६के बम्बर पहाडहरुमाथि उडाएको भिडियो फुटेज बाहिरिएपछि दुई देशबीच सम्बन्धनमा हलचल सुरु भएको छ ।

उक्त एच–६के बम्बरमा क्रु,ज मि’सा’इ’ल समेत जडान गरिएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले चीन र भारतबीचको सम्बन्ध त,नावपू’र्ण भइरहेको धा’रणा व्यक्त गरेको केही दिनमै चीनले यस्तो भिडियो सार्वजनिक गरेर चुनौती दिएको छ।

२०७८ मंसिर ६, सोमबार १७:४२ 1 Minute 231 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।