२०७९ असार १४
  • काठमाडौँ

१०० बर्षअघि कस्तो थियो कोरिया ? त्यतिबेलाको कोरियाको जनजिवन कस्तो थियो ? हेरौं यि फोटोहरु

१०० बर्षअघि कस्तो थियो कोरिया ? त्यतिबेलाको कोरियाको जनजिवन कस्तो थियो ? हेरौं यि फोटो

अंग्रेजीमा एउटा भनाइ छ “A picture is worth a thousand words”. यो भनाईलाई प्रमाणित गर्ने दक्षिण कोरियाको १ सय बर्ष अगाडीका फोटोहरु आज राख्न गइरहेको छु।

यि फोटाहरु सन १८९० देखि १९०३ सम्म कोरिया आएका वि,देशी प,र्यटकहरुले खिचेका हुन्। कोरियाको बिविधता, दैनिक जी,वनका यि फोटाहरुले त्यतिबेलाको कोरियाको जनजिवन कस्तो थियो

भन्ने कुराको सजिलै अनुमान लगाउन सकिन्छ।पहिलेका यि फोटाहरु हेर्दा जो कोहि अ,चम्मित हुने गरेका छन्। अहिले कोरियन मुभि तथा ड्रामामा देखिने मानिसहरु र यि फोटाका मानिसहरु धेरै नै फरक छन्।

यि तिनै कोरियनहरु हुन भनेर पत्याउन जो कोहिलाई गाह्रै पर्दछ। १०० बर्षमा धेरै ठूलो परिवर्तन गर्न सकिने रहेछ भन्ने गतिलो सन्देश यि फोटाहरुले दिन सक्दछन्। इपिस साथी बाट

२०७८ मंसिर ६, सोमबार १४:०४ 1 Minute 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार