
१०० बर्षअघि कस्तो थियो कोरिया ? त्यतिबेलाको कोरियाको जनजिवन कस्तो थियो ? हेरौं यि फोटो
अंग्रेजीमा एउटा भनाइ छ “A picture is worth a thousand words”. यो भनाईलाई प्रमाणित गर्ने दक्षिण कोरियाको १ सय बर्ष अगाडीका फोटोहरु आज राख्न गइरहेको छु।
यि फोटाहरु सन १८९० देखि १९०३ सम्म कोरिया आएका वि,देशी प,र्यटकहरुले खिचेका हुन्। कोरियाको बिविधता, दैनिक जी,वनका यि फोटाहरुले त्यतिबेलाको कोरियाको जनजिवन कस्तो थियो
भन्ने कुराको सजिलै अनुमान लगाउन सकिन्छ।पहिलेका यि फोटाहरु हेर्दा जो कोहि अ,चम्मित हुने गरेका छन्। अहिले कोरियन मुभि तथा ड्रामामा देखिने मानिसहरु र यि फोटाका मानिसहरु धेरै नै फरक छन्।
यि तिनै कोरियनहरु हुन भनेर पत्याउन जो कोहिलाई गाह्रै पर्दछ। १०० बर्षमा धेरै ठूलो परिवर्तन गर्न सकिने रहेछ भन्ने गतिलो सन्देश यि फोटाहरुले दिन सक्दछन्। इपिस साथी बाट