२०७९ असार १८
  • काठमाडौँ

आफ्नै दाजुलाई भाईले का’टेर मा’रे,खु’कु’रीले यसरी का”टेपछि गाउँनै थर्कमान भयो (भिडियो हेर्नुस्)

इलामको सन्दकपुर गाउँपालिका वडा नं १ चारगैरेमा आफ्नै साईला भाईले जेठा दाजुलाई का’टे’र मा’रे’का छन् ।उनले दाजुको मुटु र कन्चठमा घो’चेर त’ड्पा’एर मा’रेका हुन् ।उनको बी’भत्स तरिकाको ह’त्या गरेर घरमै छो’डे’का थिए ।

उनका बुबा जीवन कुमार मुखियाको अनुसार साइला छोरा चक्रबहादुर मुखियाले जेठा छोरा इच्छाबहादुर मुखियाको ह’त्या गरेका हुन।साझको साढे ६ बजे तिर घ’टना घटेको जानकारी आएको छ ।

बुबाले यस्तो घ’टना हुनै नसक्ने भन्दै आफुलाई विश्वास गर्न निकै गाह्रो भएको कुरा बताएका छन् ।बुबलाई उनका बैनी ज्वाईंले खबर गरेपछि उनी घ’टना स्थल पुगेको बताए ।छोराहरुको एकदमै मेल मिलाप रहेको तर मदिरा सेवन गरेर घ’टना भएको हुनसक्ने उनले जिकिर गरे ।

भिडियो हेर्नुस् :-

२०७८ मंसिर ६, सोमबार ०९:३० 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।