२०७९ असार १५
  • काठमाडौँ

भुपेन्द्र ह’त्या बारे ड’रलाग्दो खुलासा, प्रेमीकाले मा’र्न सुपारी दिएको रहेछ (हेर्नुहोस भिडियो)

भुपेन्द्र ह’त्या बारे ड’रलाग्दो खुलासा, प्रेमीकाले मा’र्न सुपारी दिएको रहेछ (हेर्नुहोस भिडियो) भिडियो समचारको अन्त्यमा छ हेर्नुहोस

साथमा यो पनि: तनहुँका खड्कबहादुरको घरमा ११ जना पुरुष यस्तो अबस्थामा फेला

तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो।

खड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो।

प्रहरीले १६ थान कौडा र नगद रु ४५ हजार ३२० बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

अब, हेर्नुहोस समचारको यो भिडियो

 

२०७८ मंसिर ५, आईतवार ०९:४१ 1 Minute 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार