
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डु’बे’र शनिबार दिउँसो ज्या’न गएको छ।
साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालि का १० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डु’बेर ज्या’न गयको हो।
मध्यान १२ बजे खाजा खाएर खोलामा नुहाउन गएका चौधरीको द,हमा डु’बेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि बेदप्रसाद गौतमले जानकारी दिए। खाजा खाएर बे,पत्ता भएका चौधरी कतै नदेखिएपछि खोजी गर्दा द,हमा डुबेको अवस्थामा फे,ला परेका सँगै गएका साथीलाई उद्धृत गर्दै मृ”त’कका आफ न्त रबिन्द्र चौधरीले बताए।
घ,टनाको थप अ’नु’स’न्धा’न भैरहेको डिएसपि गौतमले जान कारी दिए। मृ,त,कको श,व पोस्ट मार्टमका लागि जिल्ला अस्प ताल लगिएको छ।
२०७८ मंसिर ५, आईतवार ०५:२३
0 Minutes
105 Views