२०७९ असार १४
  • काठमाडौँ

पाकिस्तानी महिला सांसदको अ’श्ली’ल भिडियो बाहिरियो, बन्यो भाइरल (भिडियो सहित)

एजेन्सी : एक पाकिस्तानी महिला सांसदको गो’प्य भिडियो सार्वजनिक भएपछि त्यहाँ एक किसिमको त’रंग उत्पन्न भएको छ । पञ्जाब प्रान्तकी एक महिला नेताको अ’श्ली’ल भिडिओ अहिले भा’इरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधान सभा क्षेत्रका विधायक हुन् ।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उ’जुरी दिएकी थिइन् । लामो अनुसन्धान पछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आ’रोपमा एक व्यक्तिलाई प’क्रा उ गरेको छ ।

तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रति क्रिया दिएको छैन । गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् ।

सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भा’इरल भइरहेको आ’रोप लगाएकी छन्। त्यसमा देखिएकी महिला सोनिया जस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ ।

विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुना’सो गरेका छन् । उ’जुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई प’क्रा उ गरेको हो । भिडियो हेर्नुस्

 

२०७८ मंसिर ४, शनिबार ०१:०० 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार