२०७९ असार १५
  • काठमाडौँ

बुल्दि किनारमा स्यानु गुरुङ दरै झु’न्डि’ए’को अवस्था महिलाको शव फेला, ह’त्याको आशंका

तनहुँ : बुल्दि किनारमा स्यानु गुरुङ दरै झु’न्डि’ए’को अवस्था महिलाको श’व फे’ला, ह’त्याको आशंका

झु’न्डि’ए’को अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।

बन्दिपुर-६ भर्र्याङ माइतीघर भई व्यास-१ भादगाउँ बस्ने ३३ वर्षीय स्यानु गुरुङ दरैको शव फेला परेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी

झु’न्डि’ए’को अवस्था फेला परे पनि हत्याको आशंका आफन्तले गरेका छन ।मृ’तक महिलाको श्रीमान प्रहरीको नि’यन्त्र’णमा रहेको प्रहरीले जनाएको छ ।

घ’ट’ना बारे अनु’सन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७८ मंसिर ३, शुक्रबार ०८:३५ 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार