
काठमाडौं – मोटरसाइकल दु,र्घट,नामा घा,इते भई उपचाररत कपिलवस्तुका डा. दीपक खरेल को मृ,त्यु भएको छ ।
बाणगं गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालका का,र्यरत र,हेका डा. खरेलको बुधवार बिहान उपचारका क्रममा नि’धन भएको हो ।
बाणगंगा नगरपालिका घर भएको खरेलको २१ कात्तिकमा बुद्धभूमि नगरपालिका-१ टिक्करमा मोटरसाइकल अनियन्त्रित भई दु,र्घटना भएको थियो
गोरुसिंगेबाट पत्थरकोट जाने क्रममा लु१६प ३५१६ नम्ब,रको मोटर,साइकलमा सवार खरेलको बिहान ४:४५ बजे दुर्घ,टना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरी क्षक दिलीप कार्कीले बताए ।
प्रहरीका अनुसार उनको टाउकोमा गम्भीर चो,ट लागेको थियो । मोटरसाइकल चालक विवेक पौडेल,,को हातमा भने सामान्य चो,ट मात्र लागे को थियो । खरेललाई उपचारका लागि बुटवल हुँदै ट्रमा सेन्टर पु¥र्याएको थियो ।