२०७९ असार २०
  • काठमाडौँ

हजुरआमादेखि नातीसम्म प,क्रा’उ

एक सय रुपैयाँ दरको १५ सय वटा न’क्कली नेपाली नोट बजारमा पुगेको पाइएको छ । तीमध्ये २९ वटा नोट मात्रै प्र’ह’रीले ब’रा’म’द गरेको छ ।

काठमाडौं प्रहरीको महानगरीय प्रहरी वृत्त, बौद्धले न’क्कली नोट ६५ हजार रुपैयाँसहित प’क्रा’उ परेको गि’रो’ह’ले १५ सय वटा नोट बजारमा पठाएको अ’नु’स’न्धा’नका क्रममा खुलेको हो । ती नोट कहाँ छन् भन्ने हालसम्म पत्तो लागेको छैन ।

तर प्रहरी आ’शं’का चाहिँ ती नोट जोरपाटी, आरुबारी, नारायणटार लगायतका क्षेत्रमै हुनसक्ने छ ।

बौद्ध प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले भने, ‘बयानका क्रममा उनीहरुले नोट बजारमा गइसकेको खुलाएका छन्, विस्तृत अ’नु’स’न्धान गरिरहेका छौं ।’

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता रमेशकुमार बस्नेतले पनि फोटोकपी गरेर तयार गरिएका नोट बजारमा गएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरे ।‘सक्कली नोटलाई प्रिन्ट लगेर फोटोकपी गर्दै गम लगाएर स्टीम गरेको भेटिएको छ’ भने, ‘झट्ट हेर्दा छुट्टयाउनै गाह्रो पर्ने रहेछ ।’

तर नोटमा भएको हस्तक्षर र थ्रेडलाई गहिरिएर हेर्ने हो स’क्कली र न’क्कली छुट्टयाउन सकिने उनी बताउँछन् । बस्नेत थप्छन्, ‘कसैलाई नोटमाथि शं’का लाग्यो भने प्रहरीलाई खबर गरिदिनुस् ।’

राम्ररी हेर्ने हो भने कागजको गुणस्तरबाट पनि स’क्कली र सक्कली छुट्टिने उनले बताए । उनका अनुसार यो गि’रो’हले तयार पारेको नोट सामान्य नोटभन्दा मोटो छ ।नक्कली नोट बनाउने गिरोहमा सं’ल’ग्न पाँच जनालाई प्रहरी वृत्त बौद्धले हि’रा’स’तमा राखिसकेको छ ।

नेपाली न’क्कली नोट बनाएको आ’रो’प’मा हि’रा’सत पुग्नेमा सिन्धुपाल्चोककी ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापा मगर, रामेछापका २६ वर्षीय सरोज थापा मगर, सिन्धुपाल्चोकका १९ वर्षीय चिरञ्जीवी जोती र २३ वर्षीय सुजन जोती छन् ।

बौद्धका डीएसपी न्यौपानेका अनुसार मुलुकी अ’प’रा’ध सं’हिताको मुद्रा सम्बन्धी क’सू’रमा ५ दिन अ’नु’सन्धानका लागि अनुमति लिएर उनीहरुलाई हि’रा’स’तमा राखिएको छ । न्यौपाने भन्छन्, ‘गि’रो’ह’मा अन्यको पनि सं’ल’ग्नता हुनसक्छ, अ’नु’स’न्धान गरिरहेका छौं ।’

डीएसपी न्यौपानेका अनुसार गत मंगलबार गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकामा केही व्यक्तिले न’क्कली जस्तो लाग्ने पैसा साथमा लिएर सामान खरिद गरेको भन्दै स्थानीयले खबर गरेका थिए ।

‘त्यसपछि गएर खोजी गर्दा गोमा श्रेष्ठलाई फे’ला पार्यौं, उनको ख’न’तलासी गर्दा नक्कली जस्तो देखिने एक सयको २९ वटा नोट भेटियो’ उनले सुनाए, ‘अ’नु’स’न्धान गर्दै जाँदा ती पैसा उनकी छोरी पुष्पा थापा मगरले दिएको भन्ने खुलेपछि उनको कोठामा छापा हान्यौं ।

मगरको नारायणटारमा रहेको कोठामा छापा मार्दा पाँच सय र एक हजार दरको नोट बनाउनका लागि छापेर राखिएको कागजहरु ब’रा’म’द भएको उनी बताउँछन् । ‘छोरीलाई पनि प’क्राउ गरेर अ’नु’सन्धान गर्दै जाँदा पुष्पाको छोरा सरोज थापा मगरको कोठामा रंगिन प्रिन्टरबाट उक्त नोटहरु छापिएको देखियो’ एसपी बस्नेत भन्छन्, ‘कोठामा तयारी अवस्थामा राखिएका नोट बनाउन छापिएका कागजका पानाहरु पनि ब’रा’मद भए ।’

उनका अनुसार पैसा छाप्न प्रयोग हुने एचपी कम्पनीको एउटा रंगिन प्रिन्टर पनि कोठाबाट ब’रा’मद भएको छ भने फोटोकपी गर्न तयारी अवस्थामा टेपले टाँसेर राखिएको एक सय दरको सक्कली जस्तो देखिने तीन वटा नोट पनि ब’रा’मद भएको छ । सबै वस्तुस्थितिले न’क्कली नोट बनाउने कार्यका नाइके उनै सरोज भएको खुलेको उनी बताउँछन् ।

न्यौपाने भन्छन्, ‘हजुरआमा, छोरी र नाती मिलेर नक्कली नोट बजारमा पठाएको देखियो, प’क्रा’उ पर्ने अन्य दुई जनालाई पनि पैसा बजारमा पठाउन प्रयोग गरेको देखिन्छ ।’

२०७८ मंसिर ३, शुक्रबार ०३:३८ 0 Minutes 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।