२०७९ असार १८
  • काठमाडौँ

मोटरसाइकल दु’र्घ,टनामा परेर डा.दीपक ग’म्भीर घा’इते, आर्थिक सहयोगका लागि आह्वान

सडक दु’र्घट`नामा घा’इते हुनुभएका डाक्टर दीपक खरेल ग’म्भीर अवस्थामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहनु भएको छ ।

उहाँका सहकर्मी डा.नवीन पोखरेलले दिनुभएको जानकारी अनुसार डाक्टर दीपक तिहारको भाइटीकाको दिन बुटवलमा सडक दु’र्घ,टनामा पर्नुभएको हो। उहाँ मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेका बेला सडक दु’र्घ,टनामा पर्नुभएको डा.नवीनले बताउनुभयो।

त्यसपछि उहाँलाई सिधै ट्रमा सेन्टर ल्याई आइसीयूमा भर्ना गरिएको थियो । टाउकोमा ग’म्भीर चो’ट लागेका कारण आइसीयूमा राखेर उहाँको उपचार भइरहेको नवीनले जानकारी दिनुभयो। उहाँको अवस्था अनुसार लामो समय आइसीयूमा राख्नुपर्ने डा.नवीन बताउनुहुन्छ ।

कपिलवस्तु वाणगंगा नगरपालिकाका डा. दीपक वा,णगंगा नगरपालिकामै रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो। दु’र्घट,नाको बारेमा आफूलाई विस्तृत जानकारी नभएको डा. नवीन बताउनुहुन्छ । ‘मोटरसाइकलमा पछाडि बसेर हिँडेका बेला दु’र्घ,टना भएको भन्नेसम्म थाहा छ ।

पूरै जानकारी मलाई पनि छैन’ डा. नवीन भन्नुहुन्छ, ‘चो’ट ग,हि,रो छ, लामो समय आइसीयूमै राख्नेपर्ने अवस्था देखिन्छ।’ लामो समय आइसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले नैतिक तथा आर्थिक सहयोगका लागि नवीनले आह्वान गर्नुभएको छ । नेपाल समाचार बाट

२०७८ मंसिर २, बिहीबार १३:५८ 0 Minutes 97 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।