२०७९ श्रावण २६
  • काठमाडौँ

बार भित्रै पसेर अमेरिकन इगल भन्दै वकिललाई ध म्की दिने यि युवाको परिचय खुल्यो, एक जना न्यायाधीशकै भतिजा

काठमाडौ । सर्वोच्च अदालत परिसरमा विहिवार देखिएको अनौठो दृष्यमा सहभागी युवाहरु मध्य केहीको पहिचय खुलेको छ । करिब आधा दर्जन युवाहरुले वार परिसरमा ह’र्कत गरेका थिए ।

आ’न्दोलनरत कानुन ब्यवसायीको कोट च्या’ति’दि’न्छौं भन्दै चे’तावनी दिने मध्य एक जना न्यायाधीशकै भतिजा भएको खुलेको छ । एकजना वकिलका अनुसार झ ड प गर्न आइपुगेका ती युवाहरूमध्ये एकजना पुनरावेदन अदालत पाटनका न्यायाधीशका नातेदार (भतिजा) रहेको खुलेको हो ।

सर्वोच्च अदालत र वारमाकेही दिन यता अनौठा दृष्य देखिन थालेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको वि’रोधमा कानुन ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । प्रहरी र कानुन ब्यवसायीबीच ध’केला ध’के’ल जारी छ । वार परिसरमा त नाव जारी भएकै बेला विहिवार अपरिचित आधा दर्जन युवाहरुले कानुन ब्यवसायीलाई हात पात को प्रयास गरेका थिए ।

उनीहरु रातो कार चढेर आएका थिए । ति मध्य केहीले म दि रा से वन गरेको पनि कानु ब्यवसायीले बताएका छन् । करिब आधा दर्जनमा रहेका ति युवाहरु वकिल पनि प्र’ति’का’रमा उत्रिएपछि बाहिरिएका थिए । यति घ’ट’ना भइसकेपछि केही बेरमा प्रहरीको टोली आएको थियो ।

रातो कार स्वास्थ्य मन्त्रालय परिसरमा राखेर आएका उनीहरु केहीबेर बार परिसरमा यस्तो ह’र्कत गरेर बाहिरिएका हुन् । ति युवा को हुन् भन्ने खुलेको छैन ।

बार परिसरभित्र अ’प’रि’चि’त ब्यक्ति पसेर चेतावनी दिँदा पनि सुरक्षामा खटेका सुरक्षाकर्मीले कुनै पहल नगरेको भन्दै उनीहरुले वि’रोध गरेका छन् । दुवै बारका पदाधिकारीहरुले भिजिलान्ते पसेर दु’र्व्यव’हा’र गरेको भन्दै सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालय प्रमुख दीपक रेग्मीको ध्यानाकर्षण गराएका छन्। ताजाखबर बाट

२०७८ मंसिर २, बिहीबार ११:४८ 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।