२०७९ असार १८
  • काठमाडौँ

एआइजी पाललाई पक्राउ गर्न प्रधानमन्त्री देउवाको रोक, कुमार पौडेल इन्काउन्टर प्रकरणमा हस्तक्षेप

काठमाडौं । नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मु’द्दामा प,क्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले ह’स्त’क्षेप गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्त’क्षेप नभएको भए यति बेला उनी नि’ल’म्बित भई थुनामा परिसकेका हुन्थे।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इ’न्का’उ’न्टर प्र,करण’ मा मु’द्दा लगाउन खोजिएको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘प,क्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इ’न्का’उन्ट’र फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आ’रोप लागेकाहरू वि’रुद्ध जा’हेरी दिएका थिए।

सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ। तर प्रहरीभित्रको आ’न्तरिक रा’ज’नीतिका कारण उनलाई कार्यकालअघि नै मु’द्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए।

उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए। तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ। ‘ यो समाचार नागरिक दैनिकमा छ ।

२०७८ मंसिर २, बिहीबार ०८:१० 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।