२०७९ असार १४
  • काठमाडौँ

आखिर किन गए ? ज्ञानेन्द्र शाही ललितपुर प्रहरी परिषरमा हेर्नुस् (भिडियो सहित)

काठमाडौ : भ्र’ष्टाचार बि’रोधि तथा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही ले ललितपुर प्रहरी परिषर को भ्रमण गरेका छ्न ! भिडियो सहित हेर्नुस्

त्यस्तै केही दिन अघि बुटवलमा दोस्रो केन्द्रिय भेला सम्पन्न
गरेर काठमाडौ आएका थिए । उनले केन्द्रिय भेलामा देशका आम देशभक्त युबा लाई यो अभियान मा जोडिन पनि आग्रह गरेका छ्न !

नयाँ बिचार र नयाँ सिद्धान्त अभियान ले ल्याएको उनले बताएका छ्न ! अभियान भित्र पनि केही खराब ब्यक्ती थिय !भोलि पनि हुनसक्छ्न त्यस्ता ब्यक्तीलाई अभियान ले का’र्बाही गर्छ उनले भने ।

२०७८ मंसिर २, बिहीबार ०४:४८ 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार