
काठमाडौ : भ्र’ष्टाचार बि’रोधि तथा हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही ले ललितपुर प्रहरी परिषर को भ्रमण गरेका छ्न ! भिडियो सहित हेर्नुस्
त्यस्तै केही दिन अघि बुटवलमा दोस्रो केन्द्रिय भेला सम्पन्न
गरेर काठमाडौ आएका थिए । उनले केन्द्रिय भेलामा देशका आम देशभक्त युबा लाई यो अभियान मा जोडिन पनि आग्रह गरेका छ्न !
नयाँ बिचार र नयाँ सिद्धान्त अभियान ले ल्याएको उनले बताएका छ्न ! अभियान भित्र पनि केही खराब ब्यक्ती थिय !भोलि पनि हुनसक्छ्न त्यस्ता ब्यक्तीलाई अभियान ले का’र्बाही गर्छ उनले भने ।
२०७८ मंसिर २, बिहीबार ०४:४८
1 Minute
244 Views