२०७९ असार १४
  • काठमाडौँ

निष्ठुरी अमृता, घर अगाडी डेढ घण्टा श्रीमानको श’व राखियो, तर मुख हेर्न पनि आइनन्,।

जनकपुरधाम । प्रदेश नम्बर २ जनकपुरधाम देखि केही दुरीमा रहेको धनुषाको नक्टाझिझका रामचन्द्र महतोको मृ’त्यूपछि उनकी श्रीमतिले मुख समेत हेर्न नआएको चर्चा छि,,मेकमा चु’लिए को छ ।

६ बर्ष अगाडी नै प्रेम विवाह (लभ म्यारि ज) गरेका मिथिला नगरपालिका वडा नम्बर २ निवासी युवक राम चन्द्र महतोलाई ससुरालीमा कु’ट’पि’ट गरेपछि आ’त्मह,’त्या गर्न बा’ध्य भए का थिए ।

मँगलबार बिहानै रामचन्द्र आफ्नै ससुरालीमा मृ’त अवस्थामा फेला परेका थिए । मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपु रस्थित उनको ससुरालीमा आत्म ह’त्या गरेका रामचन्द्रलाई उन की श्रीमति अमृत कुमारीले अन्तिम श्र’द्धाञ्जली पनि दिइनन् ।

मृ’त्युवरण पश्चात रामचन्द्रको अन्तिम मुँख हेर्न समेत उसको श्रीमति आईनन् । मंगलबार जन कपुरको प्रादेशिक अस्पताल बाट पो’ष्टमार्टम पश्चात श’व गाउँमा ल्याइयोगाउँबासिन्दाकै स ल्लाहमा श’व उसको ससुराली घरमा लगियो, जहाँ उस,,ले जिवनको अ’न्तिम वा’यु प्रा’ण छो’ डेका थिए ।

मंगलबार साँझ करिव डेढ घ,ण्टा जति उसको ससुरा,,ली घर मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरमा ससुराकै घर अगा डी रामचन्द्रको श’व राखियो तर पनि श्रीमति हेर्न आईनन् ।

सबैले खोज्दा र आग्रह गर्दा पनि रामचन्द्रको श्रीमति अमृ,,ता कुमारी महतो कहाँ थिईन कसै लाई थाहा भएन र उनी आईनन् पनि ।”– स्था नीय विनोद कु’श,वाहाले भने । रामचन्द्र सोम बार साँझ आफ्नो ससुराली गएका थिए ।

त्यहाँ उनको ससुराली पक्षले कुटपिट र बे’ईज्ज त गरेपछि उनी अन्त्यमा आ’त्मह,’त्या गर्न बाध्य भएको आ’त्मह,’त्या चिठीमा उल्लेख गरिएको छ । उ गाउँमै सबै चहेता थियो । रामचन्द्र आफै मा मात्र सिमिति थिएनन् । हाल हिमालय बहुउ द्देश्य सहकारी संस्था लि।

को संचालक समिति सचिव, खानेपानी उपभोक्त समिति नक्टाझिजका सचिव समेत रहेको राम चन्द्र एक रेडियोकर्मी, आरजे, प्राविधिक पनि थिए । सायद डे’गाडेगी चल्ने बेल्लेमा सानैमा बुवा गु’माएका रामचन्द्र जीवनको सं’घ,र्षक थालाई राम्ररी नै बुझेका थिए ।

अरुलाई जीवनको सं’घर्षको पाठ सिकाउने रामचन्द्र जिवनसँग सं’घर्ष गर्दा आफैले यसरी मृ’त्युको बाटो रोज्ने कुरा गाउँ,,का कसैले पनि पत्याउन सकिरहेको छैन् । उसको अ’चानक मृ’त्यु को खबरले सिंगो गाउँनै च’कित भएको छ ।

मृ’त्यु भएको खबर सुन्ने वि,त्तिकै पुरा गाउँ नै मंगलबार साँझ उसको श’व हेर्न ओर्लेको थियो र सबैले मु’त्युको कारण खोज्दै भन्दै थियो, ससु राली र श्रीमतिकै कारण रा,,मचन्द्रले यस्तो गरेको छ ।सबैको मुखबाट यस्तै दा’वी सुन्दै थियो ।

किन भने उसको वै’वाहिक जीवनको करिव ६ वर्षे या,,त्राको वास्तविकताबाट गाउँका प्रायः सबै परिचित थिए । मा’नवता पनि सबैमा हुन्छ, एउटा श्रीमानको मृ’त्युको खबरले श्रीमतिको के अव स्था हुन्छ सबैले जानेकै विषय हो ।

त्यसमा पनि मायाप्रिति गरेर समाजिक परम्परा अनुसारै वै’वा हिक ब’न्धनमा बाँ’न्धिएका राम चन्द्रको बाहिरी हाँ’सिखुशीको जीवन हेर्दा कसैले पनि यसको परिवारिक भित्री कथा ठिकै छ भन्ने पनि बुझ्थे । तर यतार्थ अर्कै रहेको थियो ।

श्रीमति र श्रीमान्को बीचमा पटक पटक विवाद हुन्थ्यो र यसको मुख्य जड नै थियो उसको ससु राली र उसको सासु,,आ,मा भनेर स्था,नीयहरु ठो’कुवा नै गर्छन । पटक पटक समाजिक स्तरमै छलफल र प’ञ्चायत समेत हुन्थ्यो ।

अमृतको घर अगाडी डेढ घ,ण्टासम्म रामचन्द्रको श’व राखियो तर अमृत र उनकी आमा मुख हेर्न पनि आइनन् । अन्त्यमा फेरी श’व रामचन्द्रकै घर ल्याउँदै ब,सही खो’लामा सं’स्कार गरियो ।उसको दाई जिवछ महतोले दा’गवती दियो ।

अहिले छोरालाई दुःखका दिनमा सं’र्घष गरेर हु’र्काएका दिनलाई बुहारी कै कारण जीवन त्या’ग्नु पर्दाको पी’डा सम्झिएर वि’छि प्त र मु’ र्छित छिन् रामचन्द्रको आमा र दाई । जीवछ र उनीकी आमा बारम्बार एउटै कुरा भन्छन् मेरो रामचन्द्रलाई ससुरालीमा बुहारी र उसको सासु ले मारिदियो ।

रामचन्द्रकी सीता अमृता कति नि’ष्ठुरी छे ?”घ टना पश्चात अनुसन्धानका लागि हाल मृ’त्तक रामचन्द्रको सासु र सालो प्रहरी हि’रासतमा छन् भने घट,नाको अनसन्धान हुँदै छ । घ,टनाको क्रा’इम सिन हेर्दा घ,टना शं’कास्पद देखिन्छ ।

रामचन्द्रको सो’साइड नो’टले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ । स्थानीयहरुका अनुसार मृ,त्तक रामचन्द्रको जेठो छोराले राम चन्द्रलाई अमृत (आमा), नानी, नाना र मामाले पि’टेको बताउँदै आएका छन् ।

२०७८ मंसिर १, बुधबार १२:३६ 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार