
काठमाडौ । काठमाडौंको कोटेश्वरमा खाजा घर संचालन गर्ने एक पुरुषवाट प्रहरीले एक किशोरीलाई उद्दार गरेको छ ।
कोटेश्वरस्थित नेवारी खाजा घरमा त्यसका संचालक ५२ वर्षीय नेत्रलाल ज्ञवालीले १६ वर्षकी किशोरी राखेका थिए । उनलाई ब न्ध क बनाएर पर,पुरुषसंग पठाउने गरेको खुलेपछि ज्ञवालीलाई प,क्राउ गरीएको छ ।
किशोरीलाई ग’लत काममा लगाउने उद्देश्यले उनले लामो समय देखि किशोरीलाई ब न्ध क बनाएर राखेका थिए ।
२०७८ वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया किशोरीलाई खाजा घरमा ब न्ध क बनाएर राखेको सूचना प्रहरीले पाएको थियो । त्यही सुचनाका आधारमा पुगेको प्रहरीले ज्ञवालीलाई प’क्राउ गरेको हो ।
ज्ञवालीले किशोरीलाई पर,पुरुषसँग शा’री’रि’क स म्ब न्ध रा ख्न बाध्य गराएका थिए । कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्पर्क गराउँथे ।
गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा प’क्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो घ’ट’ना’मा अन्य २ जना सम्पर्क वि’हिन छन् । प्रहरीले उनीहरुको पनि खोजी थालेको छ । ताजाखबर बाट