२०७९ असार १४
  • काठमाडौँ

कोटेश्वरमा खाजा घर चलाउथे, १६ वर्षकी किशोरीलाई ब न्ध क बनाएर परपुरुषसँग पठाउँथे

काठमाडौ । काठमाडौंको कोटेश्वरमा खाजा घर संचालन गर्ने एक पुरुषवाट प्रहरीले एक किशोरीलाई उद्दार गरेको छ ।

कोटेश्वरस्थित नेवारी खाजा घरमा त्यसका संचालक ५२ वर्षीय नेत्रलाल ज्ञवालीले १६ वर्षकी किशोरी राखेका थिए । उनलाई ब न्ध क बनाएर पर,पुरुषसंग पठाउने गरेको खुलेपछि ज्ञवालीलाई प,क्राउ गरीएको छ ।

किशोरीलाई ग’लत काममा लगाउने उद्देश्यले उनले लामो समय देखि किशोरीलाई ब न्ध क बनाएर राखेका थिए ।

२०७८ वैशाख दोस्रो हप्तादेखि ज्ञवालीले १६ वर्षीया किशोरीलाई खाजा घरमा ब न्ध क बनाएर राखेको सूचना प्रहरीले पाएको थियो । त्यही सुचनाका आधारमा पुगेको प्रहरीले ज्ञवालीलाई प’क्राउ गरेको हो ।

ज्ञवालीले किशोरीलाई पर,पुरुषसँग शा’री’रि’क स म्ब न्ध रा ख्न बाध्य गराएका थिए । कोटेश्वरका अरु गेस्ट हाउसमा समेत लगेर ती किशोरीलाई दैनिक ३ देखि ५ जनासँग सम्पर्क गराउँथे ।

गुल्मीको सत्यवती गाउँपालिका–४ घर भएका ज्ञवालीलाई कार्तिक १७ मा प’क्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो घ’ट’ना’मा अन्य २ जना सम्पर्क वि’हिन छन् । प्रहरीले उनीहरुको पनि खोजी थालेको छ । ताजाखबर बाट

२०७८ मंसिर १, बुधबार १२:०१ 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार