२०७९ असार १८
  • काठमाडौँ

दिव’गंत अभिनेता सुशान्त सिंह राजपूतका ६ जना आफन्तको एकैसाथ नि’धन !

काठमाडौं। दिवं’गत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकै पटक मृ,त्यु भएको छ । बिहारको लखी सरायमा भएको सडक दुर्घ’टनामा उनीहरुको मृ,त्यु भएको भारतीय मिडियाले जनाएका छन् ।

यी सबै एउटा दा’ह सं’स्कार कार्यक्रममा सहभागी भएर सुमो गाडीमा जामुइ फर्किरहेका थिए । बाटोमा उनीहरुको गाडी ट्रकसँग ठो’क्किएको हो ।

दुर्घ’टना लखी सराय जिल्लाको सिकंदरा–शेखपुर एनएच–३३३ मा हलसी थाना क्षेत्रको पिपरा गाउँमा मंगलबार बिहान भएको हो । ट्रकसँग भएको ठ’क्करमा एकै परिवारका ६ जनाको मृ,त्यु भयो ।

४ जना ग’म्भीर घा’इते भएका छन् । घा’इतेहरुको जमुइ सदर अस्पतालमा उपचार भइरहेको छ । दुर्घ’टनामा परेका १० जना पटनामा दा’ह सं’स्कारमा सहभागी भएर जमुइ फर्किरहेका थिए ।

जानकारी अनुसार जमुइ जिल्लाको खैरा थाना क्षेत्रको सगदाहा गाउँका लालजीत सिंहकी पत्नी गीता देवीको दा’ह सं’स्कारमा सहभागी भएर एकै परिवारका १० जना सुमो गोल्ड गाडीमा गाउँ फर्कि रहेका थिए ।

दुर्घ’टनामा गीता देवीका पति लालजीत सिंह, जेठा छोरा अमित शेखर, कान्छा छोरा रामचन्द्र सिंह, छोरी देबी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृ,त्यु भएको हो ।

दुर्घ’टनामा मृ,त्यु हुनेमध्ये लालजित सिंह दिवं’गत अभिनेता सुशान्त सिंह राजपुतका भिनाजुका भिनाजु थिए । सुशान्तका भिनाजु हरियाणमा पुलिसको उच्च पदमा छन् । उनको नाम ओम प्रकाश सिंह हो । ओम प्रकाश सिंहकी दिदी गीता देवीको दा’ह सं’स्कार गरेर उनीहरु पटनाबाट जमुइ फर्किरहेका थिए । खबरहाउस बाट

२०७८ मंसिर १, बुधबार ०८:१४ 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।