२०७९ असार १४
  • काठमाडौँ

दिल्लीमा दुई नेपालीभाषी महिलाको ह’त्या

भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको ह’त्या भएको छ ।

सोमबार ह’त्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४०वर्षीयासुजला गुरुङ छन्। दिल्ली स्थित निजामुद्दिन थाना अन्त’र्गत के ब्लक जङ्गि पुरा ए’क्सटे’न्सनको एक घरमा

उनीहरुको श’व फे’ला परेको हो। उनीहरु त्यही घरमा कार्यरत थिए। उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँ’धि’ए’का कारण उनीहरुको ह’त्या भएको प्रहरीको दाबी छ।

भारतीयअखबार हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको जङ्गिपुरामा कार्यरत दुई महिलाको अ’ज्ञात व्यक्ति,हरूले ह’त्या गरेको हो।

प्रहरीले जाँचका क्रममा ४५ सेकेन्डको सीसी,टिभी फुटेज फेला पारेको छ। जसमा महिलाको श’व भेटिएको घर बाहिर पाँच मा’स्क’धा’री उभिएको देखिन्छ।

घ’ट’नाको अनु’सन्धानका क्रममा प्रहरीले सुजला गुरूङको फोन रेकर्ड फेला पारेको छ। मिना राईको मोबाइल भने गायब छ।

एम्स अस्पतालमा पो’स्ट’मा’र्ट’म’पछि परिवारलाई श’व हस्तान्तरण गरिएको र उनीहरुको मंगलबार अ’न्त्ये’ष्टि गरिएको छ। कान्तिपुर डेलि बाट

२०७८ मंसिर १, बुधबार ०७:५८ 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार